बिहिवार, चैत १९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

निर्वाचन सुरक्षाका लागि उपल्लो मुस्ताङमा संयुक्त गस्ती

आइतवार, फागुन ३, २०८२

मुस्ताङ, ३ फागुन ।आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई लक्षितगरी उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा सुरक्षा निकायले संयुक्त गस्ती सुरू गरेका छन् । 

छिमेकी देश चीनको तिब्वतसँग सिमाना जोडिएको अति संवेदनशील क्षेत्रसहित मतदान केन्द्रमा नेपाल प्रहरी, नेपाली सेना (इन्द्र बक्स गण) र सशस्त्र प्रहरी बिओपीको संयुक्त गस्ती गरेको हो । लोमान्थाङ गाउँपालिका वडा नम्बर १, २ र ४ बाट सुरू भएको संयुक्त गस्तीसँगै मतदान केन्द्रमा आवश्यक पर्ने पूर्वाधार मर्मतमा सुरक्षा निकायबाट सहयोग गरिएको छ ।

निर्वाचनलाई स्वस्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार जिल्लाका पाँचवटै स्थानीय तहको बजारदेखि गाउँसम्म आवश्यकताअनुसार गस्ती गरिने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभयो । 

प्रजिअ शर्माले भन्नुभयो, ‘‘समुदायस्तरमा नियमित गस्तीसहित समन्वय भइरहेको छ, मुस्ताङ जोड्ने सीमा क्षेत्रमा आवश्यकताअनुसार गस्तीलाई प्राथमिकता दिएका छौं ।’’ उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका थुर्लुङ फाँट र सदरमुकाम जोमसोममा इन्द्रबक्स गण र सशस्त्र प्रहरी बलको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङस्थित गाउँपालिकामा बेस र लोमान्थाङ गाउँपालिकाको छोसेरमा रहेको सशस्त्र प्रहरी बल नेपाल (बिओपी) रहेको छ । 

जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र राष्ट्रि«य अनुसन्धानले समन्वय र सहकार्यमा सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउनेगरी निर्वाचन केन्द्रित गतिविधि भइरहेको छ । निर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, निर्वाचन प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी बल नेपाल र तेस्रो घेराको सुरक्षा नेपाली सेनाले गर्नेछ ।

संवेदनशील क्षेत्र तथा महत्वपूर्ण पूर्वाधारहरुको सुरक्षा, निर्वाचन अवधिभर उत्पन्न हुनसक्ने आपतकालीन अवस्थामा शीघ्र प्रतिक्रिया, निर्वाचन सामग्रीहरुको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणमा नेपाली सेनाको कमाण्ड हुनेछ । मतदाताको निर्वाध आवागमनमा सुनिश्चित्तासहित उपल्लो मुस्ताङमा हिमपातले अवरुद्ध भएका सहायक सडकको मर्मतमा समेत सुरक्षा समितिले प्राथमिकता दिएको छ । 

मुस्ताङमा नेपाली कांग्रेसबाट योगेश गौचन थकाली, नेकपा (एमाले) का इन्द्रधारा डाढु विष्ट, नेपाली कम्युनिष्ट पार्टीबाट ङुटुक गुरूङ र राष्ट्रि«य स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकाली, आम जनता पार्टीबाट अजय विक, मंगोल नेशनल अर्गनाइजेशनबाट यमबहादुर गुरूङ, राष्ट्रि«य प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचन उम्मेदवार हुनुहुन्छ । 

एक निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार ३ सय २८ मतदाता रहेका छन् ।  

सम्बन्धित खबर