सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

आईसीसी टी-२० विश्वकप क्रिकेट आज ३ खेल हुँदै

सोमवार, फागुन ४, २०८२

काठमाडौं, ४ फागुन ।आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सोमबार तीन खेल हुने भएका छन् ।

पहिलो खेलमा समूह ‘डी’का अफगानिस्तान र यूएईबीच प्रतिस्पर्धा हुने भएको हो । भारतको दिल्लीमा हुने यो खेल साेमबार बिहान सवा ११ बजेदेखि शुरु हुने भएको छ । यो विश्वकपमा अफगानिस्तान जितविहीन छ भने यूएईले दुई अंक जोडेको हो। समूह ‘डी’मा अफगानिस्तान अंकविहीन अवस्थामा तालिकाको चौथो स्थानमा छ। दुई अंक जोडेको यूएई तेस्रो स्थानमा रहेको हो।

त्यस्तै, दोस्रो खेलमा समूह ‘सी’का इंग्ल्यान्डले इटालीसँग सामना गर्ने भएको छ। यो खेल भारतको इडन गार्डेनमा सोमबार दिउँसो सवा ३ बजेदेखि शुरु हुने भएको हो । विश्वकपमा इंग्ल्यान्डले दुई खेलमा जित निकालेर चार अंक जोडेको छ भने इटालीले दुई अंक जोडेको हो। समूह ‘सी’को इंग्ल्यान्डको यो अन्तिम खेल हो। एक खेल गुमाएको इंग्ल्यान्ड समूह चरणको अन्तिम खेलमा जित निकाल्दै सुपर ८ पुग्न चाहन्छ। पहिलो पटक विश्वकप खेलेको इटाली भने दोस्रो जितको खोजीमा हुनेछ।

तेस्रो खेलमा अस्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको हो। सोही खेल सोमबार बेलुका सवा ७ बजेदेखिर श्रीलंकामा हुने भएको छ। यो समूहमा दुई खेल जितेर चार अंकसहित शीर्ष स्थानमा रहेको आयोजक श्रीलंका तेस्रो जितको खोजीमा हुनेछ। एक जित र एक हारको सामना गरेको अस्ट्रेलिया भने दोस्रो जितको खोजीमा रहेको हो।

पहिलो खेलमा आयरल्यान्डलाई ६७ रनले पराजित गरेको अस्ट्रेलिया दोस्रो खेलमा भने जिम्बाबेसँग २३ रनले पराजित भएको थियो ।

सम्बन्धित खबर