सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

टी–२० विश्वकप : स्कटल्यान्डसँग प्रतिष्ठाको लडाईं लड्दै नेपाल

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौँ, ५ फागुन । आइसिसी टी–२० विश्वकप क्रिकेटको समूह चरणबाट बाहिरिएको नेपालले समूह चरणको अन्तिम खेल आज स्कटल्यान्डसँग खेल्दैछ ।

मुम्बईस्थित वनखेडे मैदानमा साँझ ७:१५ बजे सुरु हुने खेल नेपालका लागि प्रतिष्ठाको लडाईं हुनेछ । समूह ‘सी’अन्तर्गत अघिल्ला तीन खेलका लगातार हार खेपेको नेपाल आज सान्त्वना जितको खोजीमा छ ।

यस खेल जितेमा नेपालले विश्वकपमा १२ वर्षपछि जित निकाल्ने छ । तेस्रो पटक विश्वकप खेलिरहेको नेपालले यसअघि सन् २०१४ मा समूह चरणको खेलमा अफगानिस्तानलाई हराएको थियो । त्यसयता नेपाल विश्वकपमा जितबिहीन छ ।

यस्तै समूह चरणबाट बाहिरिएको स्कटल्यान्ड पनि नेपाललाई हराएर विश्वकपको सुखद अन्त्य गर्ने दाउमा छ । यस समूहबाट ६,६ अङ्क बनाएको वेस्ट इन्डिज र इङ्ल्यान्ड सुपर आठमा प्रवेश गरिसकेको छ । स्कटल्यान्ड र इटालीले एक एक खेल जित्दै समान दुई अङ्क बनाएका छन् । नेपाल भने अङ्कबिहीन छ ।

नेपाल र स्कटल्यान्ड दुवै एसोसिएट टोली हुन् । यी दुई टोलीबिच यसअघि दुई खेल भएको छ । जसमा दुवै टोलीले एक एक खेल जितेका थिए । टी–२० वरीयतामा स्कटल्यान्ड १४औँ र नेपाल १६औँ स्थानमा छ । 

सम्बन्धित खबर