आइतवार, फागुन १०, २०८२
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında deneyim ve yeniliği bir arada sunan bettilt farkını kanıtlıyor.

Güçlü teknik altyapısıyla kesintisiz hizmet sunan bettilt stabil performans sağlar.

Statista verilerine göre global online casino pazarının yıllık büyüme oranı %11,5 seviyesindedir; bettilt giriş bu alanda aktif olarak büyümektedir.

Dijital ortamda kazanç sağlamak isteyenler bettilt sistemlerini tercih ediyor.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

रौतहटमा दुई समुदायबीच झडप, कर्फ्यु आदेश जारी

शनिवार, फागुन ९, २०८२

रौतहट, ९ फागुन । रौतहटको सदरमुकाम गौर नगरपालिका–६, सवगढामा शनिबार बिहान पुनः दुई पक्षबीच झडप भएको छ।

स्थिति नियन्त्रण बाहिर जान थालेपछि सुरक्षाकर्मीले हवाई फायर र अश्रुग्यास प्रहार गरेका छन् भने स्थिति नियन्त्रण भन्दा बाहिर जान थालेपछि स्थानिय प्रशासनले कफ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी कर्फ्यू आदेश अनुसार शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि गौर नगरपालिकाको पूर्वः मुडबलवा गेट ​पश्चिमः लालबकैया बाँध ​उत्तरः बम नहरदक्षिणः गौर भन्सार कार्यालय भित्र कर्फ्यू जारी भएको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको यस आदेशको उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

शनिबार बिहान करिब सवा ९ बजेतिर ४–५ सय जनाको समूह जम्मा भई ढुंगा–मुढा सुरु गरेपछि सवगढा क्षेत्र तनावपूर्ण बनिरहेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार १२ राउण्ड हवाई फायर र ४० राउण्ड अश्रुग्यास प्रहार गरेको छ। ​घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीको नेतृत्वमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

तीन दिनअघि विवाहको जन्ती जाने क्रममा दुई समुदायबीच सुरु भएको सामान्य विवादले उग्र रूप लिएको थियो। सोही विषयलाई लिएर शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको उपस्थितिमा भएको वार्तामा सामाजिक सद्भाव कायम गर्ने र आगामी २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने लगायतका ६ बुँदे प्रतिबद्धता जनाइएको थियो। तर, सहमति भएको भोलिपल्टै पुनः झडप भएपछि प्रशासनलाई चुनौती थपिएको छ।

झडपमा घाइते भएकाहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ। प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ। हाल घटनास्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ र स्थानीय प्रशासनले सर्वसाधारणलाई कुनै पनि उत्तेजनामा नआउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।

 
सम्बन्धित खबर