Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
कप्तान सावित्रा भण्डारीद्वारा उपचारका लागि आर्थिक सहयोग अपिल
सोमवार, फागुन ११, २०८२
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत उहॉंले जटिल शल्यक्रियाका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने जानकारी दिनुभयो ।यसअघि एसीएल शल्यक्रिया गरिएको घुँडामा हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेकाले पुनः जटिल शल्यक्रिया आवश्यक भएको उहॉले बताउनुभयो।
उहॉंले उपचारका लागि एन्फा र सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्नुभएको छ । एन्फा नेतृत्वबाट वाचा गरिएको सहयोग पनि प्राप्त नभएकाले शल्यक्रिया प्रक्रिया ढिलाइ हुनेबताउनुभयो । घुँडाको एसीएल र एमसीएलमा गम्भीर चोट लागेपछि अस्ट्रेलियन शीर्ष डिभिजन लिग खेल्न न्युजिल्यान्ड गएकी सावित्रा गत सात हप्तादेखि मैदानबाहिर छिन् ।