Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
सप्तरीका चार वटै मतगणनाको तयारी हुँदै
शुक्रवार, फागुन २२, २०८२
सप्तरी, २२ फागुन । सप्तरीका ४ वटै निर्वाचन क्षेत्रको मतगणनाको तयारी सुरु भएको छ । बिहीबार राति अबेरसम्म मतपेटिका सङ्कल भएको हुँदा शुक्रबार बिहान मतगणनाको तयारी सुरु गरिएको हो ।
सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा बिहान सर्वदलीय बैठक बोलाएको र बैठकपछि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले जानकारी दिनुभयो ।
शुक्रबार सम्पन्न सदस्य निर्वाचनमा सप्तरीमा ५६ दश्मलव २५ प्रतिशत मत खसेको थियो । जिल्लाको चारवटै निर्वाचन क्षेत्र गरी पुरुष १ लाख १४ हजार ८ सय ६८ र महिला १ लाख ३४ हजार ९ सय ७ र अन्य ३ गरी २ लाख ४९ हजार ७ सय ७८ मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।