शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्ताबजारमा निर्माणधिन कृषि विल्डिङ्गमा कमसल इटाको प्रयोग,नगर प्रमुखको निर्देशनमा वाल भत्काईयो

बुधवार, असोज ३, २०८०

झापा । बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा निर्माणधिन अवस्थामा रहेको कृषि तथा सामुदायिक विल्डिङ्गमा ठेकेदारले कमसल इटा प्रयोग गरेको फेला परेपछि वाल भत्काईएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, वरिष्ठ योजना अधिकृत जय तिम्सिना, वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतको टोलीले आज गरेको अनुगमनका क्रममा कमसल इटा प्रयोग गरेको फेला परेपछि वाल भत्काइएको हो । कमसल इटा प्रयोग भएको वाल तुरुन्तै भत्काएर गुणस्तरिय इटा प्रयोग गरि नयाँ वाल निर्माण गर्न नगरप्रमुख प्रसाईले निर्देशन दिनु भयो ।

एक नम्बर इटा प्रयोग गर्नु पर्नेमा ठेकेदारले दोश्रो तलाको वालमा दुई देखि चार नम्बरसम्मको इटा प्रयोग गरेको पाइएपछि भत्काउन बाध्य भएको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनु भयो । उहाँले अबपनि लापर्वाही ढंगले काम अघि बढाए ठेकेदारलाई कानून अनुसार हदैसम्मको कार्वाही गर्ने चेतावनी दिनु भयो ।विल्डिङ्गमा यस अघि प्रयोग गरिएका इटा एक नम्बर नै भएको पाइएपनि पछिल्लो पटक खरिद गरेको इटा गुणस्तरहिन भेटीएको वडा नम्बर ३का वडाअध्यक्ष मदन बुढाथोकीले जानकारी दिनु भयो । उहाँले भोली देखि नै वडाको तर्फबाट पनि समिति बनाएर हरेक दिन अनुगमन तथा निगरानी बढाउने बताउनु भएको छ । ठेकेदार कम्पनीले ४ ट्याक्टर इटा कमसल आएको स्विकार गरेको छ । कम्पनीका सुपर भाइजर सुदिप चौलागाईले नगरपालिकाको निर्देशन अनुसार कमसल इटा फिर्ता गरि गुणस्तरीय इटा मगाएर प्रयोग गर्ने बताउनु भयो ।

सरकारको ५ करोड ५६ लाख ५ हजार ३०८ रुपैयाँ (भ्याट सहित)को लागतमा विल्डिङ्ग निर्माण भईरहेको छ । सम्झौता अनुसार २०८० असोज ६ गते शिवालय आर.एस जेभी योजना सम्पन्न गर्नु पर्ने छ । ठेकेदार कम्पनी शिवालय आर.एस जेभीले हालसम्ममा ६० प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।

अनुगमनमा वडा नम्बर ४का वडाअध्यक्ष राहुल शर्मा, वडा नम्बर ७का वडाअध्यक्ष अविरलकृष्ण खरेल, कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम, संगिता सिवा, शर्मिला राजवंशी, वडा ३का वडासदस्य हरि बास्कोटा र लक्ष्मी रोक्काको पनि सहभागिता रहेको थियो ।

 

सम्बन्धित खबर