सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

लेबननमा इजरायली आक्रमण, सीमा क्षेत्रमा भिडन्त जारी

सोमवार, फागुन २५, २०८२

बेजिङ, २५ फागुन: लेबननमा जारी सङ्घर्षमा हिजÞबुल्लाहले पूर्वी लेबननमा हेलिकोप्टरमार्फत प्रवेश गरेको इजरायली सेनासँग लडिरहेको जनाएको छ । यो पछिल्लो इजरायल–हिजÞबुल्लाह द्वन्द्वको दोस्रो ठूलो भौतिक मुठभेड हो । गत हप्ता इरान समर्थित हिजÞबुल्लाहले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अमेरिकी–इजरायली हवाई आक्रमणमा हत्याको जवाफस्वरूप इजरायलमाथि हमला गरेको थियो, जसले लेबननलाई मध्यपूर्व युद्धमा तानेको थियो ।

इजरायलले सन् २०२४ को स्थायी अवधीपछि पनि हिजÞबुल्लाहलाई लक्षित गर्दै लगातार हवाई आक्रमण जारी राखेको छ र सीमाक्षेत्रमा भूतल सैनिक पठाएको छ । हिजÞबुल्लाहले सिरियाली सीमाबाट करिब १५ इजरायली हेलिकोप्टर प्रवेश गरेको पत्ता लागेको र आफ्ना लडाकूहरूले उनीहरूलाई कारवाही गरेको जनाएको छ । लेबननको राष्ट्रिय समाचार एजेन्सीले नबी शीट गाउँको बाहिरी क्षेत्रमा ती हेलिकोप्टर र सैनिकसँग तीव्र मुठभेड भएको रिपोर्ट गरेको छ । बेका क्षेत्रमा कार्यरत हिजÞबुल्लाहका दुई अधिकारीले एक इजरायली हेलिकोप्टर ढलेको जानकारी दिएका छन् ।

बेष्चगत को दक्षिणी उपनगर, जो हिजÞबुल्लाहको मुख्य क्षेत्र हो, मा विस्फोट र धुवाँ देखिएको छ । इजरायली सेनाले त्यहाँ हिजÞबुल्लाहको पूर्वाधारमाथि आक्रमण गरेको छोटो बयान जारी गरेको छ । साथै, ताइर डेब्बा र ओडाइसेह, ऐटारौन जस्ता सीमागत शहरहरूमा हिजÞबुल्लाहले इजरायली सैनिकमाथि तोप आक्रमण गरेको र मुठभेड भएको जनाएको छ ।
लेबननको स्वास्थ्य मन्त्री राकान नासरुद्दिनका अनुसार इजरायली हवाई आक्रमणमा ३९४ जनाको मृत्यु भएको छ, जसमा ८३ बालबालिका र ४२ महिला छन् । इजरायली सेनाले पनि दक्षिणी लेबननमा दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ, जुन मार्च २ देखि सुरु भएको पछिल्लो अभियानमा पहिलो सैनिक क्षति हो ।

सम्बन्धित खबर