Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
तीन करोड ठगेको आरोपमा बिर्तामोडका अग्रवाल पक्राउ
आइतवार, चैत १, २०८२
बिर्तामोड, १ चैतः झापा बिर्तामोडका एक व्यक्ति वैदेशिक रोजगारलठगी आरोपमा पक्राउ परेका छन् । उनले विदेश पठाइदिने बहानामा ७० जनाबाट ३ करोड रकम ठगी गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-५ बस्ने २५ वर्षीय कृष्ण अग्रवाल रहेका छन् । अग्रवाल यसअघि पनि विभिन्न व्यक्तिलाई ठगेको बताइएको छ ।
अग्रवालले ठगी गरेको भन्दै ३० जना पीडितहरुले उनलाई समातेर इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा बुझाएका थिए । त्यस विषयमा अनुसन्धान तथा छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
शनिश्चरेरोडमा खाद्यान्नको व्यापार गर्ने अग्रवालले आर्थिक विचलनमा परेपछि आफ्नो बुवाको घर बच्दा पनि रकम तिरोभरो गर्न समास्य पर्दै आएको प्रहरीले जनाएको छ ।