Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
मध्यपूर्व टकरावले तेल आपूर्ति सङ्कट र अन्तर्राष्ट्रिय तनाव बढाउँदै
आइतवार, चैत १, २०८२
तेहरान, १ चैत: इरानले शनिबार मध्यपूर्वको सबैभन्दा व्यस्त बन्दरगाह जेबेल अली र युएईका दुई अन्य बन्दरगाह खाली गर्न अनुरोध गरेको छ।
इरानी विदेशमन्त्री अब्बास अराघ्चीले बताए अनुसार, अमेरिका खार्ग टापु र अबु मुसा टापुमा युएईका दुई स्थानबाट आक्रमण गरेको दाबी गरेको छ । यद्यपि, यसको कुनै स्वतन्त्र प्रमाण सार्वजनिक गरिएको छैन । युएईका अधिकारीहरूले देशसँग आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार छ भनी बताएका छन्, तर तिनीहरूले संयम कायम राख्ने प्रतिबद्धता पनि दोहो¥याएका छन् ।
इरानले तेल पूर्वाधारमाथि चेतावनी
इरानी सैन्य कमाण्डले अमेरिकी वा त्यसका सहयोगीहरूले इरानी तेल पूर्वाधारमाथि आक्रमण गरे, त्यसको प्रतिशोध गरिने चेतावनी दिएको छ । खार्ग टापुमा अमेरिकी आक्रमणले तेल संरचनामा कुनै क्षति नगरेको बताइएको छ । संयुक्त राज्यले खार्ग टापुमा रहेका नौसैनिक बारुद भण्डारण, क्षेप्यास्त्र भण्डारण र अन्य सैन्य संरचनाहरू नष्ट गरेको जनाएको छ । अमेरिकी अधिकारीहरूले तेल पूर्वाधार सुरक्षित रहेको पुष्टि गरेका छन् ।
क्षेत्रीय तनाव र वैश्विक चिन्ता
युद्धले तेल मूल्य र आपूर्ति चिन्तालाई विश्वव्यापी बनाएको छ । राष्ट्रपति ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायत लगायत देशलाई हर्मुज जलडमरू सुरक्षित राख्न युद्धपोत पठाउन आह्वान गनुभएको छ ।
इराकमा अमेरिकी दूतावासमाथि हमला
इराकको अमेरिकी दूतावासमा मिसाइल प्रहार भएको छ । कुनै समूहले जिम्मेवारी लिएको छैन । अमेरिकी सरकारले इराकमा रहेका आफ्ना नागरिकलाई देश छोड्न चेतावनी दिएको छ ।