Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडका व्यवसायी गोविन्द अधिकारी झुण्डिएको अवस्थामा फेला
सोमवार, असोज ८, २०८०
बिर्तामोड । झापा बिर्तामोडका व्यवसायी गोविन्द अधिकारी वेपत्ता भएको ५ दिनपछि फेला परेका छन् । उनलाई प्रहरीले भद्रपुर-४ स्थित चिया बगानमा झुण्डिएको अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ ।
बिर्तामोड-४ का अधिकारी भद्रपुर रोडमा तरकारी व्यवसाय गर्दै आएका थिए । प्रहरीका अनुसार भदौं ३१ गते वेपत्ता भएका उनलाई असोज ५ गते प्रहरीले फेला पारेको प्रहरी प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।
६० वर्षीय अधिकारीको शव प्रहरीले मेची प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि ल्याएको थियो । सो समयसम्म पहिचान नभएपछि प्रहरीले परिवारको खोजी गर्दा आइतवार शवको पहिचान भएको झापा प्रहरीले जानकारी दिएको छ ।
झापा प्रहरीका अनुसार परिवारले शव बुझिसकेको छ, आजै दाहसंस्कार गर्ने बुझिएको छ ।