Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, गगनको राजीनामाबारे छलफल हुने
शुक्रवार, चैत ६, २०८२
काठमाडौं, ६ चैतः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) बस्ने भएको छ।
बैठक पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपा, ललितपुरमा दिउँसो १ बजे बस्नेछ।
बैठकमा सभापति गगनकुमार थापाले दिएको राजीनामा, आगामी नियमित महाधिवेशन, निर्वाचनको समीक्षा र भावी रणनीतिलगायत विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो।
कांग्रेसले बैठकमा सहभागी हुन पार्टीका पदाधिकारी, सदस्य एवम् सातै प्रदेशका सभापतिलाई निर्देशन दिएको छ।