सोमवार, वैशाख २८, २०८३
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı rulet oyunlarında HD yayın kalitesi, Bettilt online sayesinde kesintisiz sürer.

Güvenli bir ortamda oynamak isteyenler için Bahsegel kavramı oldukça kritik hale geldi.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Türkiye’de kumarhaneler 1998 yılında kapatılmış, buna rağmen online platformlar faaliyet göstermeye devam etmiştir; bettilt giriş bu geçişi analiz eder.

Kumarhane eğlencesini seven oyuncular Bahsegel giriş kategorisinde vakit geçiriyor.

Bahis dünyasındaki tecrübesiyle fark yaratan bettilt güvenle büyüyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

जनअपेक्षाको परीक्षामा अबको राजनीति

आइतवार, चैत ८, २०८२

✍️अर्जुन मैनाली

नेपालको राजनीतिमा देखिएको पछिल्लो परिवर्तन, परिवेश र जनताको परिवर्तनप्रतिको नयाँ उद्घोष र तीव्र आकांक्षाबीच अबको राजनीतिक कोर्स नयाँ मोड लिने प्रायः निश्चित देखिन्छ । जनमत र जनआकांक्षा अनुसार नयाँ दल र विचारलाई अभूतपूर्व मत दिएर लगभग दुई तिहाइको नजिक पुगेको नयाँ शक्तिले यही कुरालाई पुष्टि गरिसकेको छ । नयाँ युगसँगै युवा पुस्तामा नेतृत्व विकास र राज्य सञ्चालनका सम्भावना र चुनौतीहरूका बीच सबै नयाँ अनुहारको मन्त्रिमण्डलले अवसर र चुनौती दुवै सँगै लिएर आएको छ । आगामी दिनमा प्रस्तावित नयाँ प्रधानमन्त्रीलाई सम्भावना र चुनौतीको बीचमा देश सफल बनाउने एक युगमा जन्मिने नेतृत्वकर्ताको रूपमा नेपाली जनताले हेरिरहेका छन् । अहिले नभए कहिल्यै नहुने भन्ने मूल मर्मका साथ नेपाली जनताको साथ र अपार जनमतले राजनीतिक वृत्तलाई जनताले नजिकबाट नियालिरहने विषय निश्चित छ ।

विगत लामो समयदेखि पुराना दलहरूले राज्य सञ्चालनका विधि र पद्धतिलाई निजी सम्पत्तिको रूपमा बुझेर जनअपेक्षा अनुसार, आफैँले गरेका प्रतिबद्धता अनुसार काम गर्न नसक्दा आजको परिणाम आएको सर्वविदितै छ । निजी स्वार्थमा पार्टी फुटाउने, गुट र उपगुटको राजनीति गर्ने, पार्टीका कार्यकर्ता बाहेक अरूलाई जनता समेत नसम्झिने, विभेद, पूर्वाग्रह र प्रतिशोधको राजनीतिबाट आजित जनताले शान्तिपूर्वक मतदानबाट राजनीतिक सुनामी ल्याइदिएका छन् ।

काठमाडौँ महानगरका पूर्व मेयर बालेन्द्र शाहले काठमाडौँलाई सुशासनको केन्द्र बनाई काम गर्ने सिलसिलामा संघीय सरकारद्वारा गरिएका अवरोध, असहयोग तथा तिरस्कारका बीचमा नयाँ राजनीतिक समीकरणसहित आएका युवा पुस्ताले पुराना राजनीतिक दलहरूलाई यस पटक आफ्नो हैसियत र हविगत देखाइदिएका छन् ।

प्रविधिको विकाससँगै देशको आर्थिक, सामाजिक विकासलाई अघि बढाउन उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै निजी क्षेत्रको गुमेको विश्वास आर्जन गर्न तथा विद्यमान कर्मचारीतन्त्रको व्यापक परिमार्जनसहित अनलाइन प्रणालीको विकास गरी विकृतिका विरुद्ध निर्मम ढंगले सुशासनको पक्षमा काम गर्नु आजको आवश्यकता हो । झन्झटिलो, प्रक्रियामुखी र विभेदकारी सरकारी सेवालाई चुस्त, सरल र प्रभावकारी परिणाममुखी सेवामा बदल्न चालिनुपर्ने कदमहरू सरकारका पहिलो सय दिनका लक्ष्य र प्राथमिकता हुनुपर्छ ।

सुशासनको दिशामा व्यापक फेरबदल र परिवर्तनको अपरिहार्यतासँगै अबको सरकारले द्रुततर कार्यक्षमता देखाउन र देशको समग्र बिग्रिएको छवि सुधार्न आर्थिक, सामाजिक र जनजीविकाका सवालमा प्रथम दृष्टिमा तपसिलका मुख्य क्षेत्रमा काम गर्नुपर्छ, जसले जनतामा सरकारप्रति सकारात्मक आशाको सञ्चार गर्न सक्छ ।

१. कृषि : यस क्षेत्रलाई जीविकोपार्जनको रूपमा मात्र नलिई व्यवसायिक बनाउन नयाँ प्रविधिसँगै उत्पादन, मूल्य र बजारीकरण सरकारले सुनिश्चित गर्नुपर्छ । जडीबुटी र परम्परागत उपचार पद्धतिलाई परिष्कृत गर्दै विश्व बजारमा चिनाउन आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्छ । सोसँगै नेपालको हावापानी र माटो सुहाउँदो गाँजा खेती प्रवर्द्धन गर्दै यसबाट अधिकतम फाइदा लिनुपर्छ ।

२. ऊर्जाको विकास : जनता र राज्यले आर्थिक रूपमा छिटो गति लिन सक्ने यो एउटा महत्वपूर्ण क्षेत्र हो । ऊर्जाको क्षेत्रमा जलस्रोत मात्र नभई सौर्य र वायु ऊर्जामा काम गर्नुपर्छ । त्यस्तै ऊर्जाको अर्को प्रचुर सम्भावना हाइड्रोजन उत्पादन र प्रयोगलाई समेत प्राथमिकता दिनुपर्छ ।

३. पर्यटन : अत्यन्त धेरै सम्भावना बोकेको नेपालको धार्मिक, ग्रामीण र प्राकृतिक पर्यटनमा विशेष जोड दिनुपर्छ । राजनीतिक स्थिरताको फाइदा उठाउँदै विदेशी पर्यटकले नेपालमा बिताउने समय र खर्च गर्ने क्षमतामा वृद्धि गर्नुपर्छ, जसका लागि पर्यटकीय क्रियाकलापका नयाँ सम्भावनाको छनोट गर्नुपर्छ ।

४. सूचना प्रविधिको विकास : विश्वव्यापीकरणसँगै सूचना प्रविधिमा आएको नवीन र आमूल परिवर्तनलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न यसको व्यवसायिक क्षमताको विकास र प्रवर्द्धन गर्नुका साथै आन्तरिक रोजगारी सिर्जनाको मुख्य क्षेत्र बनाउनु पर्छ । आईटी र नयाँ प्रविधिको व्यवसायिक तथा औपचारिक पाठ्यक्रम निर्माण गरी अध्ययन-अध्यापन गराउनुपर्छ ।

५. व्यवसायिक केन्द्रको विकास : दुईवटा ठूला आर्थिक विकास र ठूलो जनसंख्या भएका मुलुकबीचबाट फाइदा लिँदै दुवै देशको व्यवसायिक केन्द्र (आयात–निर्यात) का रूपमा विकास गर्न आवश्यक देखिन्छ ।

लगायत नेपाललाई मेडिकल हब, क्यासिनो हबका रूपमा समेत विकास गर्ने गरी नीति निर्माण गर्नु आवश्यक हुन्छ ।

राजनीतिक व्यवस्था परिवर्तनलाई मुद्दा बनाएर लामो समय राजनीतिक स्वार्थका रोटी सेकेका पुराना दललाई जनताले सेकाइदिएपछि अबको पुस्ता राजनीतिक व्यवस्था परिवर्तनभन्दा पनि अवस्था परिवर्तनको पक्षमा छन् भन्ने कुरा देखिसकिएको छ । तसर्थ जनताको भावना र चाहना अनुसार काम नगरे जनताले कसलाई कतिखेर ‘डाइनोसर’ बनाउँछन् भन्ने हेक्का राजनीतिज्ञले बुझ्न आवश्यक छ । त्यसैले यसै व्यवस्थाभित्र रही यसका खराब पक्षको शल्यक्रिया गर्दै जनताको अभिमतको सम्मान गर्न र राज्य सञ्चालनमा बिना कन्जुस्याईँ अधिकतम क्षमताको प्रयोग गर्दै परिणाम दिन आवश्यक छ ।

सम्बन्धित खबर