Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बैठकको निर्णय मेरो अपेक्षाविपरीत थियो : गगन थापा
मङ्गलवार, चैत १०, २०८२
काठमाडौं, १० चैत । नेपाली कांग्रेसका सभापति गगन थापाले यसअघिको केन्द्रीय कार्यसमिति बैठकबाट गरिएको निर्णय आफ्नो अपेक्षाविपरीत रहेको बताउनुभएको छ।
मंगलबार (चैत १०) सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उहॉंले भन्नुभयो, “तपाईंहरूले गरेको निर्णय मेरो अपेक्षाविपरीत थियो, तर यसको मैले सम्मान गर्छु ।”
यही चैत ६ गते बसेको बैठकबाट थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरिएको थियो ।