Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
रोट्रयाक्ट क्लबद्वारा नागरिक सहायता कक्षलाई ह्वीलचेयर हस्तान्तरण
शनिवार, चैत २१, २०८२
झापा : रोट्रयाक्ट क्लब अफ बिर्तामोडले जिल्ला प्रहरी कार्यालय झापामा रहेको नागरिक सहायता कक्षलाई एक थान ह्वीलचेयर हस्तान्तरण गरेको छ।
जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्काको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको क्लवका अध्यक्ष
सुशील थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू दिवाकर प्रसाईं, बसन्त ढकाल र बप्पा साहसहित अन्य सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै सहभागीहरूले यस्ता सामाजिक तथा सहयोगात्मक कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए।
रोट्रयाक्ट क्लब अफ बिर्तामोडले विगतदेखि नै विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।