Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
सुरक्षाकर्मीको गोली लागेका युवकको मृत्यु
सोमवार, चैत २३, २०८२
कपिलवस्तु, २३ चैत । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । स्थानीय भुटहनियाका २२ वर्षे जितेन्द्र यादवको मृत्यु भएको हो ।
केही साताअघि भएको दंगामा प्रहरीकाे गाेली लागेर घाइते भएका उनको उपचारपछि निधन भएको बताइन्छ । पेटमा गोली लागेका यादवको चितवन मेडिकल कलेजमा उपचारपछि घरमा ल्याइएको थियो ।