मङ्गलवार, साउन ५, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Her cihazda çalışan paribahis uygulaması kullanıcı dostu arayüzüyle dikkat çekiyor.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

Kumarhane oyunlarını sevenler bettilt giriş ile vakit geçiriyor.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

नेपाली सम्पदाको संरक्षण गर्न चुनौती छ : मन्त्री श्रेष्ठ

शनिवार, वैशाख ५, २०८३

काठमाडौँ, ५ वैशाख । संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले नेपाल मौलिक सम्पदाको ठुलो सम्भावना भएको देश भएकाले यसको संरक्षण र प्रवर्धनमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ । 

विश्व सम्पदा दिवसको अवसरमा शनिबार आयोजित सम्पदा संरक्षण र पर्यटन प्रवर्धनः समृद्धिको आधार विषयक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । ‘भएको सम्पदाको संरक्षण गर्नु प्रमुख चुनौती देखिएको छ, युवा पुस्तालाई यस अभियानमा लगाउन नसके सम्पदा नष्ट हुनसक्छ’ उहाँले भन्नुभयो, “अहिलेसम्म सम्पदाको संरक्षण भएको छ, हामीपछिको पुस्ताको पालामा यसको संरक्षण हुन्छ कि हुँदैन भन्ने चिन्ता छ ।”

युवा पुस्तालाई सम्पदा संरक्षण अभियानमा लगाउन नसक्ने हो भने हाम्रो पहिचान बोकेको सम्पदा मासिन सक्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो । नेपाली सम्पदा अवलोकनका लागि विश्वभरबाट पर्यटकहरू आउने गरेकाले आर्थिक उपार्जनमा ठुलो सहयोग पुगेको भन्दै उहाँले यसको संरक्षणलाई अझ बढिलो बनाउन सके थप पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ छ । 

यहाँका पाटी–पौपा, मठ मन्दिर, पँधेरा, कुवा पोखरी लगायतको संरक्षण अभाव देखिएको भन्दै उहाँले प्रदेश सरकारले त्यसमा ध्यान दिने प्रतिबद्धता जनाउनुभयो । नेपालको सम्पदा नेपालीको पहिचान भएकाले त्यसको संरक्षणको खाँचो रहेको उहाँले चर्चा गर्नुभयो । 

संस्कृति तथा पर्यटन प्रदेश सचिव दिपेन्द्र सुवेदीले नेपालमा प्राकृतिक र सांस्कृतिक सम्पदा रहेको र त्यसको संरक्षणमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । सरकारले मात्र सम्पदाको संरक्षण गर्न नसक्ने भन्दै उहाँले आम नागरिकलाई यस अभियानमा लाग्न उहाँले आग्रह गर्नुभयो । नेपालमा अथाह प्राकृतिक र सांस्कृतिक सम्पदा भएकाले पर्यटक भित्र्याउने आधार बलियो रहेको उहाँको भनाइ छ । 

सम्पदाविद प्राडा. सुदर्शनराज तिवारीले हाँडीगाउँका प्राचीन पोखरी, पँधेरा, पोखरी र मठ मन्दिर लोप हुन लागेको बताउनुभयो । किरातकालीन पोखरीहरूको अस्तित्व जोगाउन नसकिएको र भएका पोखरीको अस्तित्व पनि फेरिएको उहाँको भनाइ छ । प्राचीन सम्पदा नेपालीको पहिचान भएकाले त्यसको संरक्षणमा राज्यले लगानी बढाउनुपर्ने उहाँले सुझाव दिनुभयो । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सम्पदाको संरक्षण गर्नु नेपाल र नेपालीको पहिचान जोगाउने अभियान भएकाले सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । नेपालको कला, भाषा, साहित्य, सम्पदा, पर्या पर्यटनको धेरै सम्भावना भएकाले त्यसको संरक्षणमा लाग्न आग्रह गर्नुभयो ।

पशुपति क्षेत्र विकास कोसका पूर्व सदस्यसचिव डा. गोविन्द टण्डनले नेपाली सम्पदा सङ्कटमा भए पनि अहिलेसम्म अस्तित्व रहेको भन्दै त्यसको संरक्षण र प्रवर्धन गर्न सके बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको बताउनुभयो । 

पर्यटन कार्यालय, काठमाडौँका प्रमुख पवनकुमार पोखरेलले काठमाडौं मन्दिरै मन्दिरको सहर भएकाले यसले शान्तिको सन्देश प्रवाह गरिरहेको बताउनुभयो । हाम्रो चाडपर्व, हाम्रो जीवनशैली र पहिचान भएकाले यसको संरक्षण गर्न सक्नुले पहिचानसँगै पर्यटन विकास गर्न सकिने बताउनुभयो । सम्पदा संरक्षण गर्नु हामी सबैको साझा दायित्व भएको उहाँको भनाइ छ । 

नेपाल सम्पदा सङ्घका अध्यक्ष धर्मराज शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले सम्पदा मासिँदै गएको अवस्थामा राज्यको लगानी बढाइ आम नागरिकले संरक्षण अभियानमा जुट्नुपर्ने सुझाव दिनुभएको थियो । 

सम्बन्धित खबर