मङ्गलवार, वैशाख ८, २०८३
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı rulet oyunlarında HD yayın kalitesi, Bettilt online sayesinde kesintisiz sürer.

Güvenli bir ortamda oynamak isteyenler için Bahsegel kavramı oldukça kritik hale geldi.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

झापामा आर्थिक अपराधका ४७ सहित २०६ वटा मुद्दा दर्ता

सोमवार, वैशाख ७, २०८३

बिर्तामोड, ७ वैशाख । जिल्ला प्रहरी कार्यालय झापामा गम्भीर प्रकृतिका ६९ सहित २०६ वटा मुद्दा दर्ता भएका छन् । झापा प्रहरीका अनुसार २०८२ चैत महिनामा सामान्य ३१, जघन्य १६ वटा मुद्दा दर्ता भएको छ । ४३ वटा दुई वर्षे रहेका छन् ।

महिला बालकालिका तथा ज्येष्ठ नागरिक विरुद्ध २१ वटा मुद्दा दर्ता भएको झापा प्रहरीले जनाएको छ । यस्तै, आर्थिक अपराध तर्फ बैंकिङ कसुरमा ३७, ठगी ७ र आर्थिक लाभका ३ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीले ३ सय जना प्रतिवादी र फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ । फैसला कार्यान्वयन तर्फ फरार १८७ जना पक्राउ गर्दै ४८ लाख ४६ हजार ८ सय ४३ रुपैयाँ नगद जरिवाना गरेको छ ।

 

चैत महिनामा मुख्य फरार प्रतिवादी ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । वैदेशिक रोजगार कुसरमा छविलाल घिमिरे, बैंकिङ कसुरमा मुकेशमान तामाङ, सवारी ज्यान कसुरमा दिल कुमार थामी, चोरी कसुरमा असल तामाङ, बलदेव थापा, सुरज थापा, नेपाली नागरिकता किर्तेमा फरार भवकृष्ण न्यौपाने र अजय कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चैत महिनामा घरेलु हिंसामा ७ वटा उजुरी परेको प्रहरीले जनाएको छ । सो अवधिमा बालबालिकासहित ६५ जना मानिस हराएकोमा प्रहरीले ५१ जनालाई फेला पारेको जनाएको छ ।

झापा प्रहरीका अनुसार शारिरीक मानसिक यातनाका २, पारिवारिक कलहका २ र मादक पदार्थ सेवन गरी घरेलु हिंसाका ३ वटा उजुरी परेको विवरण सार्वजनिक गरेको छ ।

प्रहरीमा प्रत्यक्ष रुपमा २२४ र जिल्ला प्रशासन मार्फत ८५ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

५६० ग्राम ब्राउनसुगर

चैत महिनामा मात्र झापा प्रहरीले ५६० ग्राम ब्राउनसुगरसहित ६६ जनालाई पक्राउ गरेको छ । ब्राउन सुगरका कारोवारी, प्रयोगकर्ताहरुबाट प्रहरीले ४ वटा मोटरसाइकल, स्कुटर र अटो १-१ वटा नियन्त्रणमा लिएको थियो । यस्तै, प्रहरीले ८५२ ग्राम गाँजा र ३०५ क्याप्सुल बरामद गरेको थियो ।

विपद तर्फ ४६ वटा घटना भएको झापा प्रहरीले जानकारी दिएको छ । त्यसमा आगलागी १८, जंगली जनावरको आक्रमण ३ र हावाहुरीबाट २५ वटा घटना भएका छन् । विपदमा १ करोड ८० लाख ३२ हजार ७५० रुपैयाँ बराबरको क्षति भएको झापा प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर