Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
सोमवार, वैशाख ७, २०८३
काठमाडौं, ७ वैशाख । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुग्नुभएको छ ।
अमेरिकी सहायक विदेशमन्त्री कपुर तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुग्नुभएको हो ।
उहाँले यस भ्रमणमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारी, व्यावसायिक नेतृत्वकर्ता र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्नुहुने काठमाडौंमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।
बालेन्द्र (बालेन) शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछिको यो पहिलो उच्चस्तरीय अमेरिकी भ्रमण हो ।