शनिवार, वैशाख २६, २०८३
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı rulet oyunlarında HD yayın kalitesi, Bettilt online sayesinde kesintisiz sürer.

Güvenli bir ortamda oynamak isteyenler için Bahsegel kavramı oldukça kritik hale geldi.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Türkiye’de kumarhaneler 1998 yılında kapatılmış, buna rağmen online platformlar faaliyet göstermeye devam etmiştir; bettilt giriş bu geçişi analiz eder.

Kumarhane eğlencesini seven oyuncular Bahsegel giriş kategorisinde vakit geçiriyor.

Bahis dünyasındaki tecrübesiyle fark yaratan bettilt güvenle büyüyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

पॉंचथरका पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

आइतवार, वैशाख १३, २०८३

पाँचथर, १३ वैशाखः बर्सेनि पाँच हजारभन्दा बढी पर्यटक पुग्ने पाँचथरको पर्यटकीय क्षेत्र फालोटको मुख्य समस्या सडक, विद्युत् इन्टरनेट हो तीन हजार ४०० मिटर उचाइमा अवस्थित फालोटका चाररातेतीनसिमानालगायत क्षेत्रसम्म पुग्ने सडक व्यवस्थितहुनसकेको छैन भने विद्युत् इन्टरनेटको प्रवाह सहज हुनसकेको छैन

नेपालभारत सीमावर्ती फालोट क्षेत्र उच्च पहाड भएका कारण यहाँ पुग्ने पर्यटकका लागि पर्याप्त सामग्री पुर्याउन गोठ सञ्चालक सक्षमछैनन् यहाँका ३१ मध्ये करिब एक दर्जन गोठमा गोठबास (गोठस्टे) सञ्चालन गरी पर्यटकलाई सेवा दिने गरिएको तर पूर्वाधारअभावका कारण पर्यटकलाई अपेक्षित सेवा दिन नसकिएको फालोट याक गोठस्टेका सञ्चालक चन्द्रलाल नेपालले बताउनुभयो

अहिले यहाँ सडक, विद्युत् इन्टरनेटको समस्या मुख्य ”, नेपालले भन्नुभयो, “वर्षा भएपछि सवारीसाधनलाई यहाँ पुर्याउन कठिन पर्छफिदिमफालोट सडकको प्राङबुङबाट चारराते तथा मेमेङबाट तीनसिमानासम्म सडक विस्तार भएको मोटरबाटो स्तरोन्नतिकोकाम बर्सेनि हुँदै आए पनि वर्षा भएपछि सवारी सञ्चालनमा कठिनाइ हुने गरेको

बाटो सहज भइदिने यहाँ आइपुग्ने पर्यटकको सङ्ख्या बढ्थ्यो नागरिकले चाहेर पनि आउन सकेका छैनन्”, नेपालले भन्नुभयो, “उच्चपहाड भएका कारण यहाँ सामग्री व्यवस्थापन गर्न असाध्यै कठिन पर्छ सवारीसाधनमा सामग्री हालेर ल्याउनै कठिन सरकारलेफालेलुङ गाउँपालिका प्राङबुङदेखि चाररातेसम्मको सडकलाई बाह्रैमास सञ्चालनयोग्य बनाउनुपर्ने यहाँका बासिन्दाको माग

चौँरीपालक किसानको संस्था कञ्चनजङ्घा याक चौँरीपालक समूहका अध्यक्ष रामचन्द्र गुरुङका अनुसार दैनिक उपभोग्य सामग्रीपुर्याउनै कठिन हुन्छ भारततर्फ बाटो राम्रो भए पनि सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिन्छ भारतीय पक्षले नेपालीसवारीसाधन नचलुन् भन्ने चाहन्छ”, गुरुङले भन्नुभयो, “प्रतिबन्ध नै छैन, तर उतातिर नचलुन् भन्ने चाहना रहेको बुझिन्छ जसकारणनेपालतर्फबाट सामग्री ढुवानी निकासी गर्न धेरै समस्या पर्छ

यस्तै उच्च पहाडमा भएका कारण विद्युत् आपूर्ति पटकपटक अवरुद्ध हुने हुँदा गोठ सञ्चालकले समस्या भोग्ने गरेका छन् यहाँ नेपालटेलिकमको नेटवर्कले पछिल्लो समय काम गर्न थाले पनि इन्टरनेट सेवामा भने समस्या विसं २०७४ देखि नयाँ वर्षमा यहाँ महोत्सवआयोजना गर्न थालिएपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएको भने चौँरीजन्य सामग्रीले राम्रो बजार पनि पाउने गरेका छन् नवौँ चौँरीपर्यटन महोत्सवसम्म आइपुग्दा चौँरीमा आधारित सामग्री बिक्री बढेको महोत्सवकै कारण अहिले देशका विभिन्न भाग तथा भारत, भुटान, बङ्गलादेशलगायतबाट पर्यटक आउन थालेका छन्

फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगू पूर्वाधार प्रचारप्रसारमा प्रदेश सङ्घीय सरकारले सहयोग गरे पयर्टककोसङ्ख्या झनै बढ्ने बताउनुहुन्छ उहाँका अनुसार सडकको स्तरोन्नति, पर्यटन सूचना केन्द्र, गोठबासलाई थप व्यवस्थित गर्न, शौचालयनिर्माणलगायतमा लगानी गर्नुपर्ने आवश्यकता रहेछ नेपालभारत सीमावर्ती यस स्थानमा वर्षायामका केही महिनाबाहेक सधैँ पर्यटकपुग्ने गर्दछन्

औसतमा एक वर्षमा पाँच हजारभन्दा बढी पर्यटक यहाँ पुग्ने गरेका गोठ सञ्चालकको भनाइ सयौँ चौँरीको बथान हेर्ने, यहाँबाटनेपाल, भारत भुटानका हिमशृङ्खलाको दृश्यावलोकन गर्ने, ढकमक्क फुलेको गुराँस चिमलको रङमा हराउनमै धेरै पर्यटक व्यस्तहुन्छन् हिमाली संस्कृतिको जीवन्त प्रस्तुतिसँग साक्षात्कार गर्न पाउँदा सबैले यस नेपालभारत सीमावर्ती उच्च पहाडले आकर्षित गर्नेगरेको

सम्बन्धित खबर