Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन
बुधवार, वैशाख ३०, २०८३
ताप्लेजुङ, ३० वैशाखः यहाँको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ ।
मैवाखोला गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार गाउँपालिकाको रु एक करोड ८४ लाख २९ हजार ९६८ को लागतमा भवन निर्माण भएको हो ।
नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम र उपाध्यक्ष कमल कुमारी लिम्बूले मङ्गलबार संयुक्त रूपमा उद्घाटन गर्नुभयो । त्यस अवसरमा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा स्थानीयको बाक्लो उपस्थिति थियो ।