Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
इजरायल र लेबनानबीच ४५ दिनको युद्धविराममा सहमति
शनिवार, जेठ २, २०८३
काठमाडौं, २ जेठः अमेरिकाले इजरायल र लेबनानबीच ४५ दिनको युद्धविराममा सहमति भएको घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले शुक्रबार वाशिंगटन डीसीमा दुई दिनको वार्तापछि इजरायल र लेबनान युद्धविराम बढाउन सहमत भएको घोषणा गरेको हो। अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले भनेका छन्, ‘दुवै देशका सैन्य टोली सम्मिलित सुरक्षा वार्ता मे २९ मा पेन्टागनमा सुरु हुनेछ।’
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले अप्रिल १६ मा युद्धविरामको घोषणा गरेपनि इजरायल र हेजबुल्लाहबीच गोलाबारी जारी रह्यो। बुधबार मात्र लेबननी स्वास्थ्य मन्त्रालयले इजरायलको हवाई आक्रमणबाट दक्षिणी क्षेत्रमा २२ जनाको मृत्यु भएको बताएको थियो, जसमा आठ बालबालिका पनि थिए।