बुधवार, भदौ २४, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

2026 yılında piyasaya çıkacak olan bettilt yeni kampanyalarla geliyor.

OECD analizine göre, lisanssız bahis sitelerinde kullanıcı şikayet oranı %18 iken lisanslı platformlarda %2’nin altındadır; bahsegel giriş lisanslı bir platformdur.

Bahisçilerin güvenini sağlayan bettilt politikaları ön plana çıkıyor.

Engellemelere rağmen erişim sağlamak için bettilt kullanılıyor.

लागुऔषध दुर्व्यसनविरुद्ध बिर्तामोडमा जनचेतनामूलक नाटक प्रदर्शन

मङ्गलवार, असार १६, २०८३

बिर्तामोड, १६ असार : लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयमा जनचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।

बिर्तामोड नगरपालिकाको आयोजना तथा गैरसरकारी संस्था महासंघ झापाको सहयोगमा आयोजित कार्यक्रममा अभियान नाट्य समूहका कलाकारहरूले विद्यार्थीलाई लक्षित गर्दै लागुऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक प्रभाव समेटिएको सन्देशमूलक नाटक प्रस्तुत गरेका हुन्।

नाटकमार्फत विद्यार्थीहरूलाई लागुऔषधको कुलतले निम्त्याउने शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक क्षतिबारे जानकारी दिँदै त्यसबाट टाढा रहन प्रेरित गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले विद्यार्थीहरूलाई लागुऔषधको कुलतबाट जोगिन आग्रह गर्दै सचेत र जिम्मेवार नागरिक बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले युवापुस्तालाई दुर्व्यसनबाट बचाउन विद्यालय, अभिभावक, स्थानीय समुदाय तथा सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो।

बिर्तामोड नगरपालिकाले लागुऔषध दुर्व्यसन नियन्त्रण तथा न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। केही दिनअघि बिर्तामोड नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालयले ‘लागुऔषधविरुद्ध झापा अभियान’ कार्यक्रमको शुभारम्भ गरेको छ ।

बिर्तामोड क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दो क्रममा रहेकाले यस्ता जनचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्दै लैजाने नगरपालिकाले जनाएको छ।

सम्बन्धित खबर