मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

दुर्गा प्रसाईका कार्यकर्ताको उदण्ड, १३ वटा गाडीमा तोडफोड, घटना स्थलमा खुकुरीसमेत फेला

बिहिवार, असोज २५, २०८०

झापा । पहिचानबादीको नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईका कार्यकर्ताले आज उदण्ड मच्चाएका छन् ।

एमाले पोलिटव्युरो सदस्य महेश बस्नेत सहभागी राष्ट्रिय युवा संघ नेपालको अर्जुनधारा नगर कमिटी अधिवेशन स्थल बाहिर उनीहरुले पार्किङमा राखिएका दर्जनौँ गाडी तोडफोड गरे ।
सानो संख्यामा भेला भएका पहिचानवादीको भिडमा मिसिएका प्रसाईका कार्यकर्ताहरु प्रहरीलाई ढुंगा हान्ने, गाडी तोडफोड गर्ने लगायतका काममा दिनभर सक्रिय रहे । उनीहरुले एमाले नेता बस्नेतले भाषण गरिरहेको मौका छोपेर बाहिर रोकेर राखिएका गाडी तोडफोड गरेका हुन् ।

गाडी तोडफोड गर्ने प्रसाईका कार्यकर्ता बिक्रम सुव्वा पक्राउ परेका छन् । उनले गाडी फुटाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
फेसबुकमा स्टाटस लेख्दै एमाले नेता बस्नेतले दुर्गा प्रसाईका पाखण्डीहरुले गाडी तोडफोड गरेर कायरता प्रर्दशन गरेको बताउनु भएको छ। नेता बस्नेतले युवा संघले यसको हिसाब किताब गर्ने चेतावनी समेत दिनु भयो ।कार्यक्रममा एमाले नेता बस्नेतसंगै राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे पनि सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य राज आङ्देम्बेले गाडीको सम्पुर्ण क्षतिपुर्ती दुर्गा प्रसाईले लिनु पर्ने बताउनु भयो । प्रसाईले माफी माग्नु पर्ने बताउँदै उहाँले अन्यथा प्रसाईको हरेक गतिविधिमा युवासंघले अवरोध गर्ने बताउनु भयो । तोडफोडबाट १३ वडा गाडीमा क्षति पुगेको छ ।

घटना स्थलमा नाङ्गो खुकुरीसमेत फेला परेको आङ्देम्बेले जानकारी दिनुभयो ।उनीहरुले गाडीको टायरमासमेत खकुरीले हानेको जनाइएको छ।

 

सम्बन्धित खबर