शुक्रवार, कार्तिक २७, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

2026 yılında piyasaya çıkacak olan bettilt yeni kampanyalarla geliyor.

OECD analizine göre, lisanssız bahis sitelerinde kullanıcı şikayet oranı %18 iken lisanslı platformlarda %2’nin altındadır; bahsegel giriş lisanslı bir platformdur.

Engellemelere rağmen erişim sağlamak için bettilt kullanılıyor.

Her an erişim sağlamak için bettilt uygulaması öne çıkıyor.

bahsegel bettilt bahsegel giriş bahsegel bahsegel bahsegel bahsegel paribahis giriş paribahis

Modern tasarımıyla dikkat çeken bettilt sürümü kullanıcıların ilgisini çekiyor.

bahsegel giriş bahsegel güncel giriş

सहारा नेपालको महिला सदस्यमा राधिका,महिला उद्यमशीलता मुख्य प्राथमिकता

सोमवार, भदौ २९, २०८३

बिर्तामोड, २९ भदौ : नेपालकै उत्कृष्ट नम्बर एक सहकारी संस्था सहारा नेपाल साकोसको आगामी असोज १० गते हुने निर्वाचनमा कार्यसमितिको महिला सदस्य पदमा सशक्त उम्मेदवारका रूपमा राधिका चुडाल हुमागाईं चुनावी मैदानमा उत्रनुभएको छ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको साखलाई जोगाइराख्न क्रियाशील, जुझारु र उद्यमशीलतामा संलग्न उम्मेदवारको आवश्यकता पर्ने भएकाले आफूले उम्मेदवारी दिएको चुडालले बताउनुभयो।

महिला सशक्तीकरण, महिलाको वित्तीय क्षेत्रमा सहज पहुँच, महिला उद्यमशीलता, सहकारीमार्फत रोजगारी र स्वरोजगारी तथा सदस्यको बचत र कर्जा प्रवाहमा गएको पुँजीको सुरक्षा लगायतका विषय आफ्नो प्राथमिकतामा रहेको राधिकाको भनाइ छ।

बिर्तामोड उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य, सह-कोषाध्यक्ष र हाल महिला उद्यमी समूहको अध्यक्षका रूपमा वित्तीय क्षेत्रमा क्रियाशील सदस्य उम्मेदवार चुडालले राधाकृष्ण गिफ्ट हाउस आफैँ सञ्चालन गरेर महिला आयआर्जनको क्षेत्रमा नेतृत्व गर्दै आउनुभएको छ।

विपन्न महिलालाई रोजगारी र स्वरोजगारीमार्फत आयआर्जनको क्षेत्रमा नजोडेसम्म महिला सशक्तीकरण नारामा मात्र सीमित हुने धारणा राख्नुहुने चुडालले महिलालाई उद्यमी समूहमा आबद्ध गराई विभिन्न सीपमूलक तालिम, व्यवसाय प्रवर्द्धन, विपन्न विद्यार्थी सहयोग कार्यक्रम, सचेतना, सरसफाइ र सामाजिक सहकार्यका कामहरू गर्दै आउनुभएको छ।

आर्थिक रूपमा महिलालाई आत्मनिर्भर नबनाएसम्म परनिर्भरता नहट्ने र देशमा महिलाहरू पछौटेपनको सिकार भइरहने भएकाले बैंक तथा वित्तीय संस्थाहरूबाट महिलाले सञ्चालन गरेका २० लाख पुँजीसम्मका पेसा–व्यवसाय र लघु उद्यमलाई अवस्था र प्रकृति मूल्यांकन गरी ब्याज रकममा पूर्ण अनुदान र ५० प्रतिशत अनुदानको कार्यक्रम ल्याइनुपर्नेमा उहाँको जोड रहेको छ।

सम्बन्धित खबर