मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोड ७ मा सामाजिक सुरक्षा भत्ता वितरण कार्यमा सहज,आठ सय भन्दा बढीले लिए

बिहिवार, कार्तिक २, २०८०

बिर्तामोड । सरकारले लक्षित वर्गका लागि उपलव्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता वितरण कार्य बिर्तामोड ७ मा सहजरुपमा भईरहेको छ ।  जेष्ठ नागरिक, बिधवा, एकल महिला, पुर्ण तथा आंसिक अपाङ्गता भएका व्यक्ति र दलित वालवालिकाको लागि उपलव्ध हुँदै आएको भत्ता वडा नम्बर ७ ले सहजताका साथ वितरण गर्दै छ ।

एक्सल डेभलपमेन्ट बैंक गरामनि शाखाबाट कात्तिक १ गते हिजो देखि सुरु भएको वितरण कार्य भोली शुक्रवार सम्पन्न हुने वडाअध्यक्ष अविरलकृष्ण खरेलले जानकारी दिनु भयो । भत्ता लिनेहरुको लागि वडा कार्यालयले सहजिकरण गरिहेको छ । वडा सदस्य हिमलता विश्वकर्मा, स्वयमसेवक चन्द्रमणि खरेल, युवराज निरौला र कुवेरप्रसाद कोइराला भत्ता प्राप्त गर्नेहरुको सहजिकरणका लागि खटिनु भएको छ ।भत्ता वितरण कार्यमा कुनै असहजता नहोस् भन्ने उदेश्यले विगत देखिनै स्वयंसेवक राखेर सहजिकरण गर्दै आएको वडाअध्यक्ष खरेलले जानकारी दिनु भयो । आफ्ना वडावासीको सहजिकरणका लागि वडाअध्यक्ष खरेल आफैँ पनि खटिनु भएको छ। वडा नम्बर ७बाट खटिएका स्वयमसेवकले अन्य वडाका नागरिकलाई पनि सहजिकरण गरीरहेको जनाइएको छ ।

अब देखि वडा नम्बर ७का टोल टोलमै पुगेर वडा कार्यालयको सहजिकरणमा बैंकका प्रतिनिधि मार्फत भत्ता वितरण गर्ने गरि एक्सल डेभलपमेन्ट बैंकसंग सम्झौता भएको वडाअध्यक्ष खरेलले जानकारी दिनु भयो । २ दिनमा वडा नम्बर ७ का करिब आठ सय जनाले भत्ता बुझेका छन् । सामाजिक सुरक्षा भत्ता त्रैमासिक रुपमा वितरण हुँदै आएको छ ।

सम्बन्धित खबर