Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
दुई महिनामा १ करोड २२ लाख कन्डम आयात
मङ्गलवार, कार्तिक ७, २०८०
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिना (साउन र भदौमा) १ करोडभन्दा बढी कन्डम आयात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार दुई महिनामा १ करोड २२ लाख १०५ थान कन्डम आयात भएको हो ।सरकारले यो आयातबाट ६ करोड २१ लाख २९ हजार रुपैयाँ बराबरको राजस्व प्राप्त गरेको छ ।गत एक वर्ष अर्थात् आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ६५ लाख ९९ हजार २९० थान कन्डम आयात भएको थियो । गत वर्ष २१ करोड २८ लाख रुपैयाँ बराबरको कन्डम आयात भएको थियो ।गत वर्ष साढे ३ करोडभन्दा बढी थान कन्डम आयात हुँदा यस वर्षको पहिलो दुई महिनामै एक करोड २२ लाख थान कन्डम आयात भएको छ ।