Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
रास्वपा नेताले ड्युटिमा रहेका प्रहरी कुटे, सभापति लामिछानेद्वारा छुटाउन दवाव
शुक्रवार, कार्तिक १०, २०८०
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को र्याट विभागको उपप्रमुख आशिष थापा (बैकुण्ठ)ले ड्युटिमा रहेका प्रहरीलाई अपशब्द प्रयोग गर्दै हातपात गरेका छन् ।रवि लामिछाने नेतृत्वको रास्वपाका र्याट उपप्रमुख थापाले थाहा नगरपालिका वडा नं. ९ चित्लाङका ट्राफिक प्रहरीलाई निर्घात कुटपिट गरेका हुन । कुटपिट गरेको थाहा पाएपछि स्थानीयवासीले उपप्रमुख थापालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन ।थापाले विगतमा मुग्लिन नारायणघाट खण्डमा पर्ने सडक व्यवस्थापनको नाममा अनाधिकृत रुपमा वाकेटके बोकी गैरकानुनी कार्य समेत गरेका थिए ।थापालाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेपछि शक्ति देखाउँदै रास्वपाका सभापति रवि लामिछानेले छुटाउन दवाव दिनुभएको छ ।