Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’
आइतवार, कार्तिक १२, २०८०
झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एक लाख एक हजार नगद राशिको ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई प्रदान गर्ने भएको छ।हरेक दुई वर्षमा सहाराले प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पूर्वअध्यक्षसमेत रहनुभएका भक्तपुर निवासी प्रधानाङ्गलाई दिने निर्णय भएको सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिनुभयो।कात्तिक १८ गते विर्तामोडमा सहकारीको साधारणसभामा उक्त पुरस्कार वितरण गरिने भएको छ । यसअघि लघुवित्त विज्ञ शङ्करमान श्रेष्ठ र सहकारी अभियन्ता केशव बडाल उक्त पुरस्कारबाट सम्मानित हुनु भएको थियो।