Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोडमा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको ज्यान गयो
सोमवार, कार्तिक १३, २०८०
एम्बुलेन्सको ठक्करबाट बिर्तामोडमा एक पैदलयात्री बृद्धाको मृत्यु भएको छ ।
आज बिहान ५.१५ बजे बिर्तामोड– १ स्थित अधुवा पुलनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सिंहदेवी कृषि सहकारी संस्था इलामको मे १ च ४६२३ नं को एम्बुलेन्सले पैदलयात्री बिर्तामोड ४ बस्ने ६९ वर्षीया सीतादेवी साह कलुवारलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते कलुवारलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा त्यहाँबाट प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएकोमा उपचारका क्रममा ७.३५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
दुर्घटनापछि एम्बुलेन्स र चालकलाई इलाका प्र्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।