शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुग्यो, १४० जना घाइते

शनिवार, कार्तिक १८, २०८०

काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएका छन् ।

भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेका छन् । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर