बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोड उद्योग वाणिज्य संघको मतदाता हुन नगरमा व्यवसाय दर्ता, नविकरण अनिवार्य

शनिवार, कार्तिक २५, २०८०

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन नजिक आएको छ । भर्खरै साधारणसभा सम्पन्न गरेको वाणिज्य संघमा उम्मेदवारहरुको चर्चा नै सुरु भइसकेको छ । बिर्तामोडमा बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने र महासचिव अर्जुन कुमार मैनाली अध्यक्षको उम्मेदवार बन्ने चर्चा भइरहेको छ । बजारमा अध्यक्ष प्रकाश शिवाकोटीले समेत दोहोर्याउन सक्ने आकलन गरिएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आगामी फागुन १४ गते निर्वाचनको मिति तोकिएको छ । निर्वाचनको मिति नजिक आएसँगै विभिन्न पद्का लागि उम्मेदवारहरुको चर्चा शुरु भएको हो ।

आउँदो निर्वाचनमा बिर्तामोड उद्योग वाणिज्य संघले नगरपालिकाको आर्थिक ऐन पालना गर्नुपर्ने भएको छ । बिर्तामोड नगरपालिकाको राजपत्रमा प्रकाशित आर्थिक ऐन (पहिलो संशोधन–२०८०) मा नगरपालिकाभित्रका व्यवसायिक संघ संस्थाको निर्वाचनको मतदाता सूचिमा समावेश हुन अनिवार्य रुपमा नगरपालिकाको व्यवसायिक प्रमाणपत्र लिई अध्यावधिक समेत भएको हुनुपर्ने उल्लेख छ । नगरपालिकाको व्यवसायिक प्रमाणपत्र नलिएका मतदाता सूचिबाट निर्वाचित व्यवसायिक संघ संस्थाको कार्यसमितिलाई नगरपालिकाले मान्यता नदिने उक्त आर्थिक ऐनमा स्पष्ट पारिएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रममा पुस्तिकामा समेत यस विषयलाई समेटेको छ ।बिर्तामोड नगरपालिकाको राजश्व शाखामा चालु आर्थिक वर्षमा ४३४ वटा नयाँ व्यवसाय दर्ता भएका छन् । यस्तै, २ हजार २ सय ३० वटा व्यवसायिक फर्म नविकरण भएको बुझिएको छ । संघको अघिल्लो निर्वाचनमा ४ हजार २ सय व्यवसायिले निर्वाचनमा सहभागिता जनाएका थिए ।

आर्थिक ऐनमा व्यवस्था गरिएको विषय नगरपालिकाले संघलाई गत असोज १४ गते औपचारिक पत्र मार्फत जानकारी गराइसकेको छ । सो पत्रमा उल्लेखित विषय संघको साधारणसभामा प्रवेश गरेको थियो । साधारणसभाले नगरसँग समन्वय गरेर जाने निर्णय गरिसकेको छ ।

सम्बन्धित खबर