शनिवार, साउन १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

बुधबार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत

सोमवार, कार्तिक २७, २०८०

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार किजा पूजा र भाइटीकाको उत्तम साइत बुधबार बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिनेछ ।
शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । सोमबार (आज) गाई पूजा, मंगलबार (भोलि) गोवर्द्धन पूजा/म्ह पूजा मनाइँदै छ ।

सम्बन्धित खबर