शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

जनकपुर -जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु

मङ्गलवार, कार्तिक २८, २०८०

जनकपुर । जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ।
धनुषाको विदेहनगरपालिका स्थित बैदेही स्टेसन नजिक पुरुषको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मृत्यु हुनेमा भारतको जयनगर बेल्ही बस्ने ६० वर्षीय बिन्देश्वर दास रहेका छन् ।रेल आज मंगलबार बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो।

सम्बन्धित खबर