मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

फोहोर व्यवस्थापनका लागि मनमोहन अस्पतालले जोड्यो इन्सिनरेटर, बिर्तामोड नगर प्रमुखद्वारा उदघाटन

शनिवार, मंसिर १६, २०८०

झापा । मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडले फोहोर व्यवस्थापनका लागि इन्धनबिना सञ्चालन हुने इन्सिनरेटर जडान गरेको छ ।

अस्पतालले भारतका विभिन्न ठाउँमा प्रयोग गरिएको इन्धनबिना चल्ने इन्सिनरेटर भित्र्याएको हो । सोही इन्सिनरेटरबाट मनमोहन अस्पतालले फोहोर व्यवस्थापन गर्न थालेको छ ।बिर्तामोड– २ मा अस्पतालले आफ्नो जमिनमा संरचना नै निर्माण सम्पन्न गरेर फोहोर डढाउन शुरु गरेको हो । इन्धन र विद्युतबिना नै सञ्चालन हुने इन्सिनरेटरबाट एक घण्टामा एक क्विन्टल फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ ।

पूर्वाधार सहित २० लाख रुपैयाँ लागतमा अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न नयाँ प्रविधि भित्राइएको अस्पतालका कार्यकारी प्रमुख रोमणी भट्टराईले जानकारी दिनुभयो । यसमा फलाम र सिसा बाहेक अस्पतालबाट उत्पादित फोहोर नष्ट गरिने छ ।शनिबार बिहान आयोजित कार्यक्रमकाबीच मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुलीको उपस्थितिमा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले रिवन काटेर उद्घाटन गर्नुभयो ।नगरप्रमुख प्रसाईंले जडान गरिएको इन्सिनरेटरको प्रभावकारिता अध्ययन गरेर पालिकाहरूले पनि जडान गर्ने निर्णय गर्ने बताउनुभयो।

जलेको फोहोरबाट उक्त प्रविधिले धुवा प्रशोधन गरेर प्रदुषण नहुने धुवा मात्रै बाहिर निकाल्ने र अन्य प्रदुषणजन्य धुवालाई पानीमा परिणत गरेर पाइप मार्फत बाहिर निकाल्ने कम्पनीका प्रतिनिधि रोहित विश्वासले जानकारी दिनुभयो ।

अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष रविन कोईरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित खबर