बिहिवार, चैत ५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

प्यारीभिट्टा बसपार्क सञ्चालनका विषयमा सरोकारवालाहरुसंग छलफल

मङ्गलवार, मंसिर १९, २०८०

झापा । झापाको मेचीनगर नगरपालिकाले मेचीनगरकै ठूलो विकासे परियोजनाका रूपमा रहेको प्यारीभिट्टा बसपार्क सञ्चालन चुस्तदुरुस्त रुपमा अगाडी बढाउन जनप्रतिनिधि, क्रियाशिल राजनीतिक दलका नेतृत्व तथा सरोकारवालाहरुसंग छलफल गरेको छ ।

काँकरभिट्टाको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्यारीभिट्टामा निर्माण गरिएको बसपार्क करिब दश बर्षपछि गत असोज महिना अर्थात वडादशैं अगाडीदेखि सञ्चालनमा ल्याएको हो ।नेपालको पूर्वीनाका काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्यारीभिट्टामा बसपार्क निर्माण गरिएको हो ।

काँकरभिट्टाको बस टर्मिनलबाट लामो तथा छोटो दूरीका दैनिक सात सयभन्दा बढी बस सञ्चालन हुँदै आइरहेका छन् । बजारको बीच भागमा रहेको दुई दशक पुरानो बस टर्मिनल अहिले साँघुरो भइसकेको छ । बसको पार्किङ र यात्रुको व्यवस्थापन सकसपूर्ण हुने गरेको छ ।भविष्यको आवश्यकतालाई दृष्टिगत गरी राजमार्ग छेउमा २०७० सालमा प्यारीभिट्टा बसपार्क निर्माण थालिएको थियो ।

अहिले झण्डै दुई सय बस एकैपटकमा पार्किङ गर्न सकिने क्षमताको प्यारीभिट्टा बसपार्क मेचीनगर नगरपालिकाले विधिवत् रुपमा सञ्चालनमा ल्याएको छ । तर, त्यसलाई पुर्णरुपमा सञ्चालन गर्न अझै समस्या उत्पन्न भएपछि नगरपालिकाले जनप्रतिनिधी, राजनीतिक दल, यातायात व्यवसायीलगायत सरोकारवाला निकायका व्यक्तिहरुसंग रायसहितको छलफल सम्पन्न गरेको छ ।

मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजनमा मेचीनगर परिसरमा सोमबार बिहान आयोजित छलफलमा कोशी प्रदेश सदस्य गोपाल तामाङ, विवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेती, नेपाली काँग्रेस क्षेत्रिय सचवि सुरेन्द्र बुढाथोकी, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोख्रेल, माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरिया, रास्वपा क्षेत्रिय सभापति भिम कुवर, राप्रपा मेचीनगर सचिव विशाल बास्कोटा र जसपा मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, पुर्वी मेची बस व्यवसायी प्रालिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठलगायतले बोलेका थिए ।

कार्यक्रममा निवर्तमान प्रदेशसभा सदस्य राधा थापा, मेचीनगर निमित्त प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, बरिष्ट प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्ती, खाद्य विश्लेसक दिपेन्द्र कार्की, मेचीनगर ७ का वडाध्य प्रल्हादमणी ओली, मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, प्यारीभिट्टा बसपार्क टर्मिनल व्यवस्थापन समिति अध्यक्ष डिल्लीराम घिमिरे, सचिव माधव अर्याल, रास्वपा मेचीनगर सभापति कमल गौतम, लगायत मेचीनगरका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, सुरक्षा निकायका प्रतिनिधिलगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित खबर