शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

प्रथम किराँत गोल्डकप : बिर्ता युनाटेड झापालाई हराउँदै डाँगीहाट मोरङले जित्यो उपाधी

शनिवार, मंसिर २३, २०८०

‘प्रथम किरात गोल्डकप–२०८०’ को उपाधि डाँगीहाट फुटबल क्लब मोरङले जितेको छ । फिदिम माध्यमिक खेलमैदानमा शनिबार भएको फाइनल खेलमा बिर्ता युनाटेड क्लब झापालाई १–२ गोल अन्तरले पराजित गर्दै मोरङ किरात गोल्डकपको विजेता बनेको हो ।

मोरङका तर्फबाट सञ्जय धिमाल र उमेश राईले १–१ गोल गरे । उपविजेता झापाका तर्फबाट योगेश गुरुङले मात्रै १ गोल गरे । मोरङका सञ्जय धिमालले खेल सुरु भएको १० औं मिनेटमा १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए भने दोस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा थपेका थिए । झापाका तर्फबाट दोस्रो हाफपछिको अतिरिक्त समयमा १ गोल गर्दै गुरुङले टिमको खाता खोले ।

खेलमा बिर्ता युनाइटेडका प्रदीप बुढाथोकी म्यान अफ दि म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार पाए । यस्तै मोरङका सञ्जय धिमाल सर्वाधिक गोलकर्ता, अभिषेक लिम्बू सर्वोत्कृष्ट खेलाडी, मानबहादुर परियार उत्कृष्ट डिफेन्स, प्रमिजय गच्छदार उत्कृष्ट गोलकिपर, उमेश कार्की उत्कृष्ट मिडफिल्डर र राज लिम्बूले वेस्ट कोचको पुरस्कार पाए । आयोजक पाँचथर फुटबल क्लबका शुकराज राई उदीयमान खेलाडी घोषित हुँदै नगद १५ हजार रुपैयाँसहित पुरस्कृत भए ।

विजेता मोरङले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता झापाले २ लाख २ हजार २ सय २२ रुपैयाँ र ट्रफीमा चित्त बुझाउनु प¥यो । विजेता र उपविजेता टिम तथा खेलाडीलाई कोशी प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री कमल जबेगू र फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरे । मङ्सिर १६ गते शनिबारदेखि सुरु भएको प्रतियोगितामा नेपालको ए डिभिजन क्लब हिमालयन शेर्पा र भारतको युनाइटेड फुटबल क्लब दार्जिलिङसहित ८ टिमले सहभागिता जनाएका थिए ।

 
सम्बन्धित खबर