Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
झापा लिग : फाइनल खेल आज, उपाधिको लागि वुद्धशान्ति र अर्जुनधारा भिडदै
आइतवार, मंसिर २४, २०८०
झापाको वुद्धशान्ति र अर्जुनधाराले आज भद्रपुरको मेची रंगशालामा जारी प्रथम जिल्ला स्तरीय ओमसाइ पाथीभरा हस्पिटल फुटबल प्रतियोगितामा उपाधीका लागि प्रतिस्पर्धा गर्दैछन ।
शुक्रवार भएको सेमिफाइनलमा वुद्धशान्ति गाउँपालिकाले झापा गाउँपालिकालाइ हराएर फाइनलमा यात्रा तय गरेको हो भने अर्जुनधारा नगरपालिकाले मेचीनगर नगरपालिकालाइ हराउँदै फाइनलको यात्रा तय गरेको हो ।
झापाका पालिकाहरुको पहिलो लिग तथा नकआउट प्रतियोगितामा जिल्लाका १४ पालिका र आयोजक भद्रपुर झापा गोल्डकपको भद्रपुर ब्लेजर्स गरी १५ वटा टिमको सहभागिता रहेको थियो ।
विजेताले ३ लाख र उपविजेताले २ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन ।