Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
झापा गोल्डकपका अध्यक्ष बस्नेतलाई सम्मानित
आइतवार, मंसिर २४, २०८०
भद्रपुर । झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतलाई भद्रपुरमा सम्मान गरिएको छ ।
आज मेची रंगशालामा सम्पन्न ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको फाइनलको दिन बस्नेतलाई सम्मान गरिएको हो ।
गोल्डकप तथा अन्य सामाजिक संस्थामार्फत खेलकुदको विकास तथा प्रवर्धनमा विशेष योगदान पुर्याएको भन्दै उनलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, भद्रपुर नगरप्रमुख गणेश पोखरेल र भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले सम्मानपत्र प्रदान गरेका थिए ।
प्रथम संस्करणको भद्रपुर झापा गोल्डकप सम्पन्न गर्न तथा आज सम्पन्न लिग तथा नकआउट फुटबल प्रतियोगितामा बस्नेतले विशेष योगदान पुर्याएका थिए ।
भद्रपुर झापा गोल्डकपको आयोजनामा फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको उपाधि अर्जुनधाराले उचालेको थियो ।