Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
एमालेलाई अवरोध गर्न खोज्ने गोपाल किराँतीसहित एक दर्जन आन्दोलनकारी पक्राउ
मङ्गलवार, मंसिर २६, २०८०
विराटनगर । पहिचान पक्षधरका नेता गोपाल किराँतीसहित एक दर्जनभन्दा बढी आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ।
नेकपा एमालेको संकल्प यात्रालाई कोशी प्रदेशमा प्रवेश रोक्ने अभियानमा रहेको पहिचानपक्षधरका नेता किराँतीसहित दर्जनबढी आन्दोलनकारीलाई पक्राउ गरेको किराँत याक्थुङ चुम्लुङका केन्द्रिय महासचिव निरन्ति तुम्बापोले जानकारी दिनुभयो ।
नेता किराँतीलाई आज खोटाङको हलेसीबाट प्रहरीले पक्राउ गरेको हो । किराँतीसहित खोटाङ र भोजपुरबाट दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ।
मंसिर १४ गते महाकालीदेखि सुरु भएको नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रा मंगलबार कोशी प्रदेशमा प्रवेश गरेको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको टोली उदयपुरको घुर्मीबाट कोशीमा प्रवेश गरेको हो ।