Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
एनएसएलमा झापाको पहिलो जित, लुम्बिनी १–० गोलले पराजित
मङ्गलवार, मंसिर २६, २०८०
काठमाण्डौ। नेपाल सुपर लिग (एनएसएल) मा झापा फुटबल क्लबले पहिलो जित निकालेको छ ।
आज मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा झापाले बुटवल लुम्बिनी फुटब क्लबलाई १–० गोलले हरायो । झापाले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक भयो । झापाका जोर्गे पेरेज सान्चेजले खेलको ३८ औँ मिनेटमा गोल गरेका थिए ।
जितसँगै झापा पाँच खेलमा छ अङ्कका साथ तालिकाको छैटौं स्थानमा उक्लिएको छ । झापाले यसअघिका चार खेलमा एकमा हार र तीनमा बराबरी खेलेको थियो । पराजित बुटवल लुम्बिनी छ खेलमा सात अङ्कसहित तालिकाको पाँचौँ स्थानमा यथावत् छ । उसले यसअघि दुई जित, दुई हार र एक बराबरी खेलेको थियो ।