शनिवार, चैत २१, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा ५ दशमलव ०६ प्रतिशत मत बदर

मङ्गलवार, मंसिर २७, २०७९

काठमाण्डौ ।  निर्वाचन आयोगले गएको मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा ५ दशमलव ०६ प्रतिशत मत बदर भएको बताएको छ ।

आज सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले मङ्सिर ४ गते सम्पन्न चुनावमा खसेको मतको ५ दशमलव ०६ प्रतिशत मत बदर भएको बताउनुभएको हो । उहाँले प्रदेश सभाको समानुपातिकतर्फको मत सबैभन्दा बढी बदर भएको बताउनुभयो । उहाँले प्रदेश सभाको समानुपातिकतर्फ औसतभन्दा बढी ६ दशमलव ५५ प्रतिशत मत बदर भएको जानकारी दिनुभयो ।

त्यस्तै सबैभन्दा कम प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मत बदर भएको आयोगका उपसचिव भट्टराईले बताउनुभयो । प्रदेश सभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको बदर मत प्रतिशत ४ दशमलव ०७ प्रतिशत रहेको उहाँले बताउनुभयो ।

उपसचिव भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ हेर्दा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ५ दशमलव ७० प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम बाग्मती प्रदेशमा ४ दशमलव १६ प्रतिशत मत बदर भएको छ ।

आयोगका उपसचिव भट्टराईका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५ दशमलव ०६ प्रतिशत मत बदर भएको छ भने प्रतिनिधि सभाको समानुपातिकतर्फ ५ दशमलव ०९ प्रतिशत मत बदर भएको छ । त्यस्तै प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ४ दशमलव ०७ प्रतिशत र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ६ दशमलव ५५ प्रतिशत मत बदर भएको उहाँले बताउनुभयो ।

भट्टराईले समग्र ६१ दशमलव ४१ प्रतिशत मतदान भएको जानकारी दिनुभयो । सबैभन्दा बढी मधेस प्रदेशमा ६५ दशमलव ७७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५७ दशमलव ८० प्रतिशत मतदान भएको उहाँको भनाइ छ । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ ६१ दशमलव ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको भनाइ छ । त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ६१ दशमलव ३५, प्रदेश सभाको प्रत्यक्षतर्फ ६१ दशमलव ३६ प्रतिशत र प्रदेश सभाको समानुपातिक प्रणालीतर्फ ६१ दशमलव ३१ प्रतिशत मतदान भएको आयोगका उपसचिव कमल भट्टराईले बताउनुभयो ।

सम्बन्धित खबर