शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

एमालेको संकल्प यात्रा आज चिवाभञ्ज्याङ पुगेर समापन हुँदै

आइतवार, पौष १, २०८०

पांचथर । मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानमा रहेको नेकपा एमालेको टोली आज पाँचथरको चिवाभञ्ज्याङ पुग्दैछ ।

१८ दिनअघि सुरु गरेको समृद्धि संकल्प यात्राको आज अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुग्न लागेको हो ।

चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउनुहुनेछ ।शनिबार पाँथरको फिदिममा बसेको टोली आज बिहान त्यहाँबाट प्रस्थान गर्ने र साँझ फिदिमा नै बास बस्नेछ ।

सम्बन्धित खबर