Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
चिसोले कठाङ्ग्रिएर झापामा एक महिलाको मृत्यु
मङ्गलवार, पौष ३, २०८०
झापामा चिसोले कठाङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ । मृतक महिलाको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ । उनको शव प्रादेशिक अस्पताल भद्रपुरमा रहेको जनाइएको छ । मेचीनगर नगरपालिका –१० मा चिसोले कठाङ्ग्रिएर बेहोस भएकी ती महिलालाई बेवारिसे अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको थियो ।
मागेर हिँडिरहेकी अन्दाजी ३० वर्षीया ती महिला केही दिनदेखि धाइजन ढाँट आसपास चिसोमा हिँडिरहेको स्थानीयले देखेका थिए । वडा सदस्य विशाल कार्कीले प्रहरीको सहयोग ती महिलाको उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएको थियो ।
प्रहरीका अनुसार ती महिलाको उपचारको क्रममा इमर्जेन्सी कक्षमै मृत्यु भएको थियो ।