बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

काकरभिट्टाबाट काठमाडौं जांदै गरेको बस बारामा दुर्घटना, ३ जनाको मृत्यु, २० घाइते

बुधवार, पौष ४, २०८०

बिर्तामोड,०४ पुस । झापाबाट काठमाडौं जांदै गरेको यात्रुबहाक बस बारामा दुर्घटनामा परेको छ।
बस र ट्रक अमलेखगञ्जनजिकै तीन नम्बर पुलमा गए राति करिब २ बजे ठक्कर खाँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर ट्रक चालक तनहुँ पिपलटारका २८ वर्षीय पूर्ण गुरूङ, बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ का ४० वर्षीय हरि शम्शेर सुयाल र करिब ३५ वर्षीय एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो।

काकरभिट्टाबाट काठमाडौंका लागि छुटेको बा ३-००१ ख २५८७ नम्बरको यात्रुबहाक बस र मकवानपुरको हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक ठक्कर खाएको थियो।

दुर्घटनामा तनहुँ बन्दिपुर ६ का १७ वर्षीय तेजकुमार गुरूङ, सुनसरी भाती २ का ३० वर्षीय खिलराज दुलाल, इटहरी उपमहानगर ४ का ४० वर्षीय सुरेन्द्र गौतम, ३५ वर्षीय सम्झना गजुरेल घाइते छन्।

यस्तै १२ वर्षीया सोराय गौतम, ३ वर्षीय सोडनेम गौतम, बसका सहचालक झापाको दमकका करिब ४० वर्षीय नगेन्द्र उप्रेती पनि घाइते छन्।
भारतका ५२ वर्षीय सिडि माया, नामा एमसे, श्रीग धौगा, पासाङ काण्डु पनि घाइते छन्।

साथै इलाम माईजुमा ५ का ३० वर्षीय विनोद तामाङ, चुलाछुटी ५ का वीरबहादुर तामाङ, संखुवासभाका चन्द्रबहादुर तामाङ, संखुवासभाकै विर्खबहादुर तामाङ, इलामका मनोजकुमार लिम्बू, प्रवेश पटेल, झापा कमल ५ का पूणम गुरूङ घाइते छन्।
भारतका छोमी लोप्चा, नामग्याल दोर्जे, माया लोप्चा पनि घाइते रहेको प्रहरीले जनाएको छ। झापाको अर्जुनधारा ११ का हरिनारायण विश्वकर्मा, इटहरीका अनिलकुमार थापा, झापाका धनबहादुर लिम्बू, झापाकै नयन खनाल घाइते छन्।
भारतका छिरिङ पालेदेन र उर्लाबारीका अमि श्रेष्ठ पनि घाइते रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको हेटौंडा अस्पताल र चितवनका अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित खबर