Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
हात्तीको आक्रमणबाट हल्दीबारीका पाथल राजवंशीको मृत्यु
बुधवार, पौष ४, २०८०
बिर्तामोड, ०४ पुस । हल्दीबारी गाउँपालिका २ नं. वडा कार्यालय, हल्दीबारीका कार्यालय सहयोगी पाथल राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।ऊनी बिहान देखि बेपत्ता भएपछि खोजविन शुरु गरिएको थियो । उनलाई हात्तीले मारेको अवस्थामा मृत भेटिएको वडा अध्यक्ष शुकलाल राजवंशीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय, डिभिजन बन कार्यालय र स्थानीय प्रहरी चौकीबाट अनुसन्धान भइरहेको र आवस्यक प्रक्रिया पूरा गरि उनको शवलाई पोस्टमार्टमको लागि मेची प्रादेशिक अस्पताल लगिने जनाएको छ ।