शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडमा एकजनाको बाथरुममा लडेर मृत्यु

शुक्रवार, पौष ६, २०८०

बिर्तामोड, ०६ पुस । झापाको बिर्तामोड नगरपालिका ७ मा एक व्यक्तिको लडेर मृत्यु भएको छ ।

समावेशी टोलका ६७ वर्षिय पुरुषोतम ढुंगेलको आज विहान बाथरुममा लडेर मृत्यु भएको हो । उनी वाथरुममा लडेको अवस्थामा भेटिएका थिए ।

मृतकको शरिरमा कुनै पनि प्रकारको चोटपटक नदेखिएकोले उच्च रक्तचापको कारण उनको मृत्यु भएको हुनसक्ने वडाअध्यक्ष अविरलकृष्ण खरेलले बताउनु भयो ।

 

सम्बन्धित खबर