बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

इलामको रोङ गाउँपालिकामा १ सय ६० वटा रेडियो वितरण, ज्येष्ठ नागरिक फुरुङग

आइतवार, पौष ८, २०८०

झापा, ०८ पुस । इलामको रोङ –गाउँपालिका ५ का ७९ बर्षिय निरबहादुर सुनुवार एउटा समारोहमै रेडियो बजाएर नाचिरहेका थिए । बृद्धअवस्थमा अर्को खुशी थपिएको भन्दै पुलकित भएका सुनुवारले लामो समयपछि रेडियो सुन्न पाएको भन्दै गाउँपालिकालाई धन्यवाद दिनुभयो ।

सुनुवार सुचना तथा देश बिदेशका खबर सहजै थाहा पाउनका लागि रेडियो उपलब्ध गराएको भन्दै हतार हतार गरेर घरतिर लाग्नुभयो । १० बर्षदेखि पुरानो रेडियो बिग्रिएर दुनियाँबाट बेखबर बनेका सुनुवारलाई रेडियो सुन्ने हतारो थियो । सुनुवारले अब रेडियोमा आउने बिभिन्न कार्यक्रम तथा समाचार सुनेर बसिबियाँलो गर्ने बताउनु भयो ।
रोङ ५ कै हरिमाया लाबरको खुशीपनि सुनुवारको भन्दा कम थिएन । आँखा कमजोर भएकी ८७ बर्षिया बृद्धा लाबर रेडियो नसुनेको बर्षौ भयो रे ।घरमा टेलिभिजन भएपनि आँखामा समस्या उत्पन्न भएदेखि हेर्न नपाएको उहांले बताउनु भयो । आफ्नी बुहारीलाई लिएर कार्यक्रमस्थल आउनुभएकी लाबरले एफएममा पुराना गित सुन्न रुची भएको बताउनु भयो ।
सुनुवार र लाबरजस्तै कार्यक्रम स्थलमा भेला भएका एकसयभन्दा बढी बृद्ध बृद्धाहरु सञ्चार उपकरण रेडियो पाएपछि खुशी देखिन्थे । अझ बृद्धाहरुले त रेडियोको साथमा साडी समेत पाएका थिए । सुचना तथा सञ्चारमा सम्पुर्ण नागरिकको सहज पहुच पुर्याउने उदेश्यले गाउपालिकाले रेडियो वितरण गर्न शुरु गरेको छ ।
वडा नम्बर ५ मा शनिबार १६० वटा रेडियो वितरण गरिएको गाउपालिका अध्यक्ष मनिकुमार स्याङवोले जानकारी दिनुभयो । उहांले गाउँपालिकाभरीका सम्पुर्ण जेष्ठ सदस्यलाई रेडियो वितरण गरिने बताउनुभयो। गाउँपालिकाले एक हजार १ सय रेडियो खरिद गरिएको उपाध्यक्ष बिष्णुमाया खवासले जानकारी दिनुभयो । उहांले ६ वटै वठाका जेष्ठ सदस्यलाई रेडियो वितरण गर्न शुरु गरेको बताउनु भयो।

गाउँपालिकाले रेडियो वितरण कार्यक्रमलाई 'चेतना वितरण’ भनेको छ । भौगोलिक रुपमा विकट रहेको सो  रेडियोको माध्यमबाट जनचेतना जगाउन सहज हुने भएकाले  रेडियो वितरण कार्यक्रम अघि सारिएको जनाईएको छ ।गाउँपालिकामा 'युवाहरुले इन्टरनेटको माध्यमबाट सुचना लगायतका बिभिन्न जानकारी पाउने गरेका छन्–‘अध्यक्ष स्याङवोले भन्नुभयो–‘इन्टरनेट प्रयोग गर्न नसक्ने पुस्तालाई पनि सुचनामा पहुँच पुगोस भनेर हामीले रेडियो वितरण गरेका हौं, यति सानो कामले पनि धेरै आमाबाबुको अनुहारमा खुशी ल्याउन सकेकोमा हामी गौरव गर्दछौं ।’

सम्बन्धित खबर