सोमवार, जेठ ७, २०८१
NayaPaper | अनलाइन पत्रिका

गाजा युद्धमा मारिने पत्रकारको संख्या ९९ पुग्यो

आइतवार, पौष ८, २०८०

काठमाडौं । गाजा क्षेत्रमा जारी इजरायल र प्यालेस्टाइनी समूह हमासबीचको युद्धमा अहिलेसम्म् ९९ जना पत्रकार मारिएका छन् ।
गत ७ अक्टोबरबाट सुरू भएको युद्धमा परी अहिलेसम्म मृत्यु हुनेको पत्रकारको संख्या ९९ पुगेको गाजाको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा गरेको आक्रमणमा मारिने मुहम्मद खलिफा पछिल्लो पत्रकार हुन् ।

सम्बन्धित खबर