Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
हर्क साम्पाङको फेसबुक स्ट्याटस : राष्ट्रपति र प्रधानमन्त्रीको फोटा हटाएर यलम्बरको राख्छु
बुधवार, पौष ११, २०८०
झापा, ११ पुस । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटा हटाएर यलम्बरको फोटो राख्ने बताउनु भएको छ ।
साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै केन्द्रले महत्त्व दिएको दिनमा मात्रै पुनः राष्ट्रपति र प्रधानमन्त्रीको फोटो टास्ने भन्दै भोली यलम्बरको फोटो राख्ने बताउनु भएको हो ।
मेयर साम्पाङले लेखेको स्ट्याटस यस्तो छ ।यलम्बरलाई किरातहरूको पहिलो राजा मानिन्छ। जसले किराँतीहरूको रहनसहन व्यापार, रीतिथिति, संस्कार, संस्कृति जोगाउने कार्य गरेका थिए भनिन्छ ।
काठमाडौँ उपत्यकाका गोपाल वंशका राजालाई पराजित गरी उपत्यकालाई आफ्नो राज्य स्थापित गर्ने पहिलो ठूलो किरात राजासमेत रहेका यलम्बरले नेपालकै ठुलो र लामो शासन गर्ने किरात राजा मध्ये एक मानिन्छन् ।